Posts

Showing posts from 2026

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा र उब्जिएका प्रश्न ।

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा । मनुष्यको जीवन सबैको एउटै हुँदैन । तर जिवनको मूल्य मान्यता र विचार प्रणालीले सिङ्गो समाजलाई दर्शाउने गर्छ । समाज कसरी सन्चालन हुन्छ भन्ने कुरा समाजको विचार प्रणालीमा निकै निर्भर गर्छ । अझै सूक्ष्म रुपमा केलाउने हो भने व्यक्तिको स्थापित बानी व्यहोरामा समस्त समाजको आधारशीला तयार हुन्छ । व्यापारी युगमा लोककल्याणकारी भावनाले ओतप्रोत समाजको कल्पना गर्न सकिन्छ त ?  कैलालीको दुर्गम वस्तीबाट एउटी किशोरीलाई ज्वरोले गर्दा उनकी आमाले अस्पतालहरु देखाउँदै हिड्छिन् । सो क्रममा उनको रोग त पत्ता लाग्दैन । तर पैसा भने १ लाख जति सकिन्छ । मजदुरी गरेर कमाएको पैसा केही दिनमै उपचार खर्चमा सकिन्छ। कैलालीमा सबै उपचार गर्न नसकिने भएपछि काठमाडौ आएका रहेछन् । उनकी आमाले त्यसको लागी एक महिनासम्म चन्दा उठाएर बल्ल वीर अस्पतालमा आउने क्षमता बनेको रहेछ । जुन कुरा अलि मन बिझ्ने कुरा हो । देशको कुनै एउटा स्वास्थ्य संस्था जहाँ विशेष उपचारका लागि प्रेषण गरिएका विपन्न बिरामीलाई  पैसाको आवस्यकता नपर्ने हुन किन नसकेको होला त ? हाम्रो समाजले त्यो मजबुत स्वास्थ्य विमा...

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा ।

लाइब्ररीमा प्रिय साथी र मेरो रुमानी उडान । ।

लाइब्ररीमा प्रिय साथी र मेरो रुमानी उडान । । बिशेष रुपमा शान्त बातावरण । तर कहिलेकसो खस्याकखुसुक आवाज । मान्छेहरुको साउती गरेको आवाज । किताबहरुको घर । टेबुल र कुर्सीको लाम्बद्ध सजावट । उत्तरी भित्तामा घडी । दक्षिणको भित्तामा कुनै वैज्ञानिकको फोटो । पूर्वको भित्तामा गौतम बुद्धको तस्विर । दराजहरुमा राखिएका पुस्तकहरु । सबै पुस्तकमा कोडिङ । केही पुस्तकहरु टेबुलमा । प्रवेश गेटमा छाते टोपी लगाएका कर्मचारी आज मोबाइलको स्क्रिनमा ब्यस्त हुँदै रमाउदै हाँस्दै छन् । कहिलेकसो घुरेको पनि भेटिन्छ । यो सबै एउटा पुस्तकालयको विवरण हो । पुस्तकालयमा टहल्न पर्‍यो भनेर म त्यो बातावरणमा प्रवेश गर्छु । । मसँग धेरै दिनका प्रश्नहरुको लिस्ट छ । हरेक दिन प्रश्नहरु जन्मिन्छन् । कहाँ बाट पो सुरु गर्ने हो । कुन महत्वपूर्ण प्रश्नबाट गर्ने हो ! ! उत्तर त खोज्नुपर्‍यो भनेर दुईवटा किताब निकाल्छु । टेबुलमा तेर्स्याउँछु । पल्टाउने आँट बटुल्छु । कत्ति मोटाएको किताब रहेछ ! ! तर पल्टाउँछु म आत्मबिश्वास बटुलेर । केही बेर “टेबल अफ कन्टेन्ट्स” हेर्छु । एउटा “टपिक” पढ्न थाल्छु । पहिले कता कता पढे जस्तो लाग्ने । तर सोच्दा केही...